मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोग : जोखिमलाई घटाउने उपाय पेन-डी प्याकेज

nepalbahas.com · Sat May 23 09:41:15 GMT 2026

नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोग : जोखिमलाई घटाउने उपाय पेन-डी प्याकेज

९ जेठ, काठमाडौं । नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ । साथै, सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)