टोपबहादुरसहित ९ जनाले राज्यविरुद्धको कसुर गरेको ठहर
ratopati.com · Tue Jul 07 15:00:52 GMT 2026

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई राज्यविरुद्धको कसूरमा दोषी ठहर गरेको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार गरेको फैसलाअनुसार नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यले राज्यको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा आँच पुर्याएको भन्दै उनीहरूलाई सो कसूरमा दोषी ठहर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)