प्रभावित क्षेत्रमा आवतजातका लागि सरकारले माग्यो तत्काल ४२ बेलिब्रिज सहयोग
nepallive.com · Fri Aug 28 10:01:17 GMT 2026

काठमाडौं– नेपाल सरकारले बुधबारको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवतजावत गर्न छिमेकी देशसँग तत्काल ४२ वटा बेलिब्रिज सहयोग मागेको छ ।
बिहीबार नै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले माग गरे अनुसारकै बेलिब्रिज र राहत सामग्री पठाउने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । आज नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् भारत र चीनसँग तत्कालका लागि ४२ वटा बेलिब्रिज आवश्यक पर्ने भएकाले सोही अनुसार सहयोग उपलब्ध गराइदिन माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)