मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वअतिरिक्त सचिव मिश्रासहित ८ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

setopati.com · Tue Jun 16 05:19:21 GMT 2026

पूर्वअतिरिक्त सचिव डा.संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

स्वास्थ्य सेवा विभागको म्यानोग्राफी मेसिन खरिद प्रक्रियामा १४ करोड ६ लाख ८५ हजार रूपैयाँ भ्रष्टाचार गरेको मुद्दामा मिश्रासहित ८ जनालाई विशेष अदालतले न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सफाइ दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)