जी–७ सम्मेलनविरुद्ध जेनेभामा विशाल प्रदर्शन
newsofnepal.com · Tue Jun 16 05:20:03 GMT 2026

काठमाडौं ।
फ्रान्सको एभियानमा हुने जी–७ शिखर सम्मेलनको विरोधमा स्विट्जरल्याण्डको जेनेभामा आइतबार विशाल प्रदर्शन गरिएको छ। ‘नो जी–७ गठबन्धन’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ लगायतका नारा लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ