बाढी प्रभावितका लागि कुल ब्वायले गरे ५ लाख रूपैयाँ सहयोग
setopati.com · Fri Aug 28 09:52:00 GMT 2026

रसुवामा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कन्टेन्ट क्रियटर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)ले ५ लाख रूपैयाँ सहयोग गरेका छन्।
उनले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। सहयोगपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडाको यो समयमा सबै एकसाथ उभिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)