५० हजार घनमिटर हिउँको ढिक्का कृत्रिम तालमा खस्दा निम्तिएको थियो महाविनाश !
lokaantar.com

चीनको विदेश मन्त्रालयले भोटेकोशी बाढीको मुख्य कारण ग्लेसियर (हिमनदी) विस्फोट भएर गएको पहिरो नै रहेको विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार बिहान ड्रोनमार्फत गरिएको निगरानीमा हिमपहिरोका कारण ठूलो विपद् निम्त्याउने बाढी गएको पत्ता लागेको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनको सरकारी समाचार संस्था सीजीटीएनले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)