मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

barnanmedia.com · Fri Aug 28 09:58:44 GMT 2026

रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।

निःशुल्क औषधिसहितको उपचार पाइने भएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १३ हजार ६३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएकामा चारवर्षपछि गत आर्थिक वर्ष २०८२÷८३ मा सेवा लिनेको संख्या दोब्बरले बृद्धि भइ २६ हजार ५०७ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)