किर्ते र सङ्गठित अपराधमा दोषी ठहर भए शरणार्थी नेता टेकनाथ रिजाल
nepalpress.com · Tue Jul 07 15:05:07 GMT 2026

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित किर्तेमा दोषी ठहर भएका छन् ।
आज जिल्ला अदालतबाट आएको फैसलामा रिजालसहित ३ जना लिखित किर्तेमा दोषी ठहर भएका हुन् । रिजालसँगै केशव दुलाल र सानु भण्डारी पनि दाेषी ठहर भएका हुन् । सजाय निर्धारण अर्को पेसीमा हुने अदालत प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)