मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संरक्षण गृहमै ६ महिनादेखि बलात्कार

ratopati.com

दाङ (कास)– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ ।

तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)