पोखरामा डोजर लगाएर सडकमा भरिएको असिना हटाइँदै
lokaantar.com · Sun Feb 20 16:45:26 GMT 2022
पोखरामा आइतबार परेको असिनाले मुख्य बजार चिप्लेढुङ्गा, महेन्द्रपुललगायतका स्थानमा यातायात आवतजावतमा समस्या भएपछि डोजर लगाएर सडकमा भरिएको असिना हटाउँदै । तस्वीर, रासस
#असिना
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)