मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार फेरियो, मन्त्री फेरिए तर उस्तै रह्यो हेटौँडा कपडा उद्योग

kalakarmi.com · Sat May 23 10:04:23 GMT 2026

हेटौँडा- वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले उद्योगको स्थलगत निरीक्षण गर्दै सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन् ।

मन्त्री यादवले उद्योग पुनर्जीवनका लागि सरकार गम्भीर रहेको दाबी गरेपनि स्थानीयवासी भने सरकारको प्रतिबद्धताप्रति विश्वस्त देखिएका छैनन्। उनीहरूको भनाइमा हेटौँडा कपडा उद्योग वर्षौँदेखि राजनीतिक भाषण, निरीक्षण र प्रचारको विषय मात्रै बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)