जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन
lokaantar.com

नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ ।
सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)