भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय निर्धारण गर्न असार २९ मा पेसी
setopati.com · Tue Jul 07 15:20:00 GMT 2026
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २९ गते अर्को पेसी तोक्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ
बेचन झा
भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाँण
काठमाडौं जिल्ला अदालत