सुधन गुरुङले हिरासत पुगेर जेनजीलाई दिएका हुन् धम्की ?
onlinekhabar.com · Fri Jun 05 10:50:40 GMT 2026

२२ जेठ, काठमाडौं । सीमा विवादको विषयमा आन्दोलन गर्दै भारतीय दूतावास घेर्न पुगेका केही युवाहरूलाई २० जेठमा प्रहरीले पक्राउ गर्यो । लैनचौरस्थित दूतावास क्षेत्रबाट पक्राउ परेकाहरूलाई प्रहरी वृत्त स्रोहखुट्टेमा राखियो ।
तर, त्यहाँ राखिएका जेनजी युवाहरूलाई पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले हिरासतमै पुगेर धम्की दिएको आरोप जेनजीहरूले लगाएका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै हिरासतमा सुधनले दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
नेपाल प्रहरी