मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

khabarhub.com · Tue Jun 16 05:34:54 GMT 2026

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)