प्रहरी र एपीएफ ऐन फेरि ब्युँतिँदै, गृह मन्त्रालयमा यसै सातादेखि छलफल सुरु हुने
barnanmedia.com · Tue Jun 16 05:32:21 GMT 2026

काठमाडौँ । लामो समयदेखि रोकिएका प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सम्बन्धी विधेयक फेरि अघि बढ्ने संकेत देखिएको छ। गृह मन्त्रालयले दुवै विधेयकमा आवश्यक परिमार्जन गरी नयाँ ढंगले छलफल प्रक्रिया सुरु गर्ने तयारी गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दुवै सुरक्षा निकायले यसअघि संसद्मा पुगेर फिर्ता भएका विधेयकहरूको अध्ययन गरिरहेका छन्। प्राप्त सुझाव र प्रतिवेदनका आधारमा विधेयकलाई थप परिमार्जन गर्दै चरणबद्ध रूपमा अघि बढाइने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)