१२ जिल्लाका सीडीओको सरुवा
nepalviews.com · Fri Jun 05 10:52:31 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले १२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ