मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारीमा ट्रम्प प्रशासन

ratopati.com · Sat May 23 10:12:21 GMT 2026

वासिङ्टन । कूटनीतिक प्रयासहरू जारी रहेकै समयमा ट्रम्प प्रशासनले इरानविरुद्ध नयाँ चरणको सैन्य आक्रमणको तयारी गरिरहेको योजनाबारे प्रत्यक्ष जानकारी भएका स्रोतहरूले बताएका छन् । यद्यपि, शुक्रबार दिउँसोसम्म आक्रमण गर्नेबारे कुनै अन्तिम निर्णय भने भइनसकेको सीबीसी न्युज ले लेखेको छ ।

'सरकारसँग सम्बन्धित परिस्थितिका कारणू आफू यस सप्ताहन्तमा हुन गइरहेको छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहमा सहभागी हुन नपाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले 'मेमोरियल डे' को सप्ताहन्त न्यु जर्सीस्थित आफ्नो गल्फ रिसोर्टमा बिताउने योजना बनाएका थिए, तर अब उनी ह्वाइट हाउस फर्कने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय