भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल ४ कसुरमा दोषी ठहर
setopati.com · Tue Jul 07 15:25:00 GMT 2026
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई चार वटा कसुरमा दोषी ठहर गरेको छ।
उनलाई शरणार्थी परिचयपत्रमा किर्ते गरेको भन्दै सरकारी लिखत किर्तेसम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ। त्यस्तै, ठगी तथा संगठित अपराधमा मतियार बनेको भन्दै अदालतले उनलाई दोषी करार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ
बेचन झा
भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाँण
काठमाडौं जिल्ला अदालत