मौद्रिक नीतिमा उद्योगीको प्रतिक्रिया: नीति सकारात्मक तर उत्पादनमूलक उद्योगका मूलभूत समस्याको सम्बोधन भएन
clickmandu.com · Tue Jul 07 15:24:14 GMT 2026

विराटनगर । राष्ट्र बैंकले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न र शिथिल निजी क्षेत्रको कर्जा विस्तारलाई चलायमान बनाउन केही सकारात्मक कदम चालेको औद्योगिक नगर विराटनगरका उद्योगी व्यवसायीले औंल्याएका छन् ।
समग्रमा मौद्रिक नीति सकारात्मक देखिए तापनि उत्पादनमूलक उद्योगका मूलभूत समस्याहरू पूर्ण रूपमा सम्बोधन हुन नसकेकाले राष्ट्र बैंकले आगामी त्रैमासिक समीक्षा वा एकीकृत निर्देशनमार्फत ती व्यावहारिक समस्याको समाधान गर्ने उद्योगी व्यवसायीले अपेक्षा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)