मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विडेनसँग पाँच गोल खाएपछि ट्युनिसियाका प्रशिक्षक बर्खास्त

ratopati.com · Tue Jun 16 05:42:33 GMT 2026

मोन्टेरे । विश्वकप २०२६ मा मात्र एक खेल खेलाएका ट्युनिसियाका मुख्य प्रशिक्षक साबरी लामौची बर्खास्तीमा परेका छन्।

मेक्सिकोको मोन्टेरेमा आइतबार राती भएको समूह 'एफ' को आफ्नो पहिलो खेलमा स्विडेनसँग ५–१ को लज्जास्पद पराजय व्यहोरेको भोलिपल्टै ५४ वर्षीय पूर्व फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडी लामौचीलाई ट्युनिसियाली फुटबल अधिकारीहरूले पदबाट हटाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)