न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो
corporatenepal.com · Tue Jun 16 05:36:24 GMT 2026
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)