चीन–नेपाल सांस्कृतिक सम्बन्ध जोड्दै ‘हिमालयन रिम फिल्म प्रदर्शनी’
barnanmedia.com · Tue Jun 16 05:34:41 GMT 2026

चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ।
फिल्मलाई सांस्कृतिक आदानप्रदानको माध्यम बनाउँदै आयोजित प्रदर्शनीले चीन र नेपालबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ