ठेक्का रद्दको चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणमा तीव्रता
nepalsamaya.com · Fri Mar 15 00:16:00 GMT 2024
पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ। निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो।
चेतावनीपछि मुख्य ठेकेदार कम्पनी नै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो। सडक निर्माणको जिम्मा लिएको एपेक्स-खड्का जेभी कन्स्ट्रक्सनले काम सम्हालेको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)