मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीका थाप्न मामाघर जाने क्रममा एमाले युवा नेत्री झरनाको स्कुटी दुर्घटनामा मृत्यु

shilapatra.com · Thu Oct 06 00:41:00 GMT 2022

सवारी दुर्घटनामा परेर नेकपा एमालेकी युवा नेतृ झरना चौधरीको मृत्यु भएको छ ।

दसैँको दिन बुटवल घरमा टीका लगाएर बर्दघाट मामाघरमा टीका लगाउन जाने क्रममा रुपन्देही धकदईमा स्कुटी दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालयर रुपन्देहीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)