मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतलाई

Ujyaaloonline.com · Sat Feb 19 01:01:39 GMT 2022

काठमाण्डाै - भारतले दोस्रो टी–२० मा पाहुना टोली वेस्ट इन्डिजलाई ८ रनले हराएको छ । योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।

गएराति भएको खेलमा १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ रनको अविजित अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरन ६२ रनमा आउट भए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)