फोहोरबाट मल उत्पादन
gorkhapatraonline.com · Fri Feb 24 00:43:46 GMT 2023
काठमाडौँ, फागुन १२ गते ।
काठमाडौँ महानगरपालिकाले सङ्कलित कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन सुरु गरेको छ । महानगरको कृषि तथा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले महानगरको टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा बिहीबारबाट कम्पोष्ट मलको परीक्षण उत्पादन सुरु गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)