जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन
makalukhabar.com · Tue Jun 16 05:45:24 GMT 2026

एजेन्सी । फ्रान्सको एभियान शहरमा बुधवारसम्म आयोजना हुन गइरहेको ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा आईतवार दिउँसो जेनेभामा एउटा विशाल प्रदर्शन गरिएको छ ।
फासीवाद र साम्राज्यवादको प्रतिरोध गर्ने उद्देश्यका साथ विभिन्न समूह र संगठनहरूको आवद्धता रहेको नो जी–७ गठबन्धनद्वारा यो प्रदर्शन आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)