मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

bishowkhabar.com · Tue Jun 16 05:49:01 GMT 2026

काठमाडौं– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।

मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय