आफ्नो गीत भएको फिल्म हेर्न गए मेयर बालेन, गरे सीताराम कट्टेलको प्रशंसा
setopati.com · Mon Mar 10 16:58:54 GMT 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फिल्म 'लाज शरणम्' हेरेका छन्। यो फिल्ममा उनले गाएको 'नेपाल हाँसेको' गीतले निकै चर्चा पाएको थियो।
बालेनले दरबारमार्गमा रहेको क्युएफएक्स हलमा सोमबार बेलुका ६ बजेको शोमा फिल्म हेरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)