नाइजेरियाको क्याथोलिक स्कुलबाट अपहरणमा परेका ५० बालबालिका कब्जाबाट उम्कन सफल
ratopati.com · Sun Nov 23 17:20:00 GMT 2025

लागोस। नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट बन्दुकधारीले लगेका ३०० भन्दा बढी बालबालिकामध्ये ५० जना अपहरणकारीबाट भागेको एक इसाई समूहले आइतबार जनाएको छ।
नाइजरमा सबैभन्दा ठूलो सामूहिक अपहरणको घटना भएको नाइजर राज्यको ‘सेन्ट मेरिज को–एजुकेशन स्कुल’मा बन्दुकधारीले शुक्रबार छापा मारेर ३०३ बालबालिका र १२ शिक्षकलाई अपहरण गरी लगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)