गगनलाई लक्षित गर्दै केदार कार्कीले भने– लोकतन्त्रका लागि बलिदान रोजेकालाई तर्साउन बन्द गराैँ
shilapatra.com · Sat May 23 10:20:00 GMT 2026

नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कार्कीले लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । शनिबार फेसबुकमा लेख्दै कार्कीले जंगी अड्डाको हुकुम र त्रासजस्तो वातावरणले पार्टी नचल्ने बताएका हुन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको आराेप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)