मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि बनाइँदै

ratopati.com · Tue Sep 08 05:06:50 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि घोषणा गरिएको १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ ।

यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गरिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट व्यवस्थापन गर्न सकिनेबारे छलफल भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)