सहिद तथा बेपत्ता परिवारलाई न्याय गरेका छौँ: संयोजक दाहाल
ratopati.com · Sun Nov 23 17:28:00 GMT 2025

नुवाकोट। नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद तथा बेपत्ता परिवारका लागी गर्व गर्न लायक योगदान पुर्याएको बताए ।
नुवाकोटको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आइतबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको परिवर्तनका लागि सहिदले पुर्याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्न सक्ने सम्मान प्रदान गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)