लिम्बू भाषाको सुगन्ध फैलाउने ‘श्रेष्ठकी छोरी’
lokaantar.com

पूर्वी पहाडको सुन्दर जिल्ला इलाम । चियाबारीको हरियाली र कुहिरोको लुकामारीबीच एउटा यस्तो स्वर सुनिन्छ, जो सुन्दा कुनै रैथाने लिम्बू समुदायको सदस्यजस्तो लाग्छ । तर, त्यो मीठो लिम्बू लवजका पछाडि नेवार समुदायकी एक छोरी छिन्, नरमाया श्रेष्ठ ।
उनी पेसाले उच्च अदालत विराटनगर, इलाम इजलासकी अधिकृत स्तरकी कर्मचारी हुन् । तर, उनको परिचय यतिमा मात्र सीमित छैन । उनी त नेवार र लिम्बू समुदायबीचको एउटा बलियो सांस्कृतिक सेतु हुन्, जसले आफ्नै मिहिनेतले लिम्बू भाषा र संस्कृतिमा आफूलाई समाहित गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)