मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई मोहन बस्नेतको चेतावनी-वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्

nepalpress.com · Sat May 23 10:29:31 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापालाई वडा सभापतिहरूमाथि कारबाही नगर्न चेतावनी दिएका छन् ।

पूर्व सभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्दिने चेतावनी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)