खाँदबारी कारागार कैदी हत्या प्रकरण : ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
kathmandupati.com · Tue Jun 16 06:00:11 GMT 2026

काठमाण्डु – सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा २ जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार ७ प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)