बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
barnanmedia.com · Tue Sep 08 05:02:53 GMT 2026

बोलिभियाको एक सैनिक शिविरमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने सैनिकको संख्या नौ पुगेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । भग्नावशेषबाट थप तीन सैनिकको शव फेला परेपछि मृतकको संख्या बढेको हो ।
राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भियाचा सहरस्थित सैनिक ब्यारेकमा शुक्रबार दुईवटा शक्तिशाली विस्फोट भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)