शुक्रबार देशका यी स्थानमा हुने छ भारी वर्षा
annapurnapost.com · Thu Jun 26 16:09:43 GMT 2025

काठमाडौं : शुक्रबार देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरूमार बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)