खैरहनीमा पशु आहारा दाना मिल शिलान्यास
abhiyandaily.com
चितवन । चितवनको खैरहनी वडा नम्बर १३ कुमरोजमा साझेदारीमा पशु आहारा दाना मिल निर्माण सुरु भएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले उक्त मिलको शिलान्यास गरेका हुन् ।
चितवनका किसानलाई लक्षित गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा शीतभण्डारसमेत निर्माण गरिएको छ । कार्यक्रममा नगरप्रमुख चौधरीले खैरहनी कृषिको सम्भावना बोकेको नगरपालिका भएकाले नगरले यसलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)