अमेरिकाद्वारा आक्रमणपछि इरानको फोर्डो आणविक केन्द्रका तस्बिर सार्वजनिक
nepalkhabar.com · Thu Jun 26 16:29:41 GMT 2025

अमेरिकाले ५ दिनअघि आफूले बम आक्रमण गरेको इरानको फोर्डो आणविक केन्द्रका तस्बिरहरू सार्वजनिक गरेको छ। अमेरिकाको रक्षा विभागले इरानको थ्रीडी नक्सा पनि जारी गरेको छ।
अमेरिकाले बिहीबार जारी गरेका तस्बिरमा अमेरिकी सेनाले इरानको फोर्डो आणविक स्थलमा कसरी आक्रमण गर्यो भनेर देखाइएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)