भेटेरिनरी अस्पतालका पूर्वप्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
farakdhar.com · Thu Jun 26 16:24:40 GMT 2025
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन प्रमुख डा. प्रताभ झा, सहलेखापाल अनिल लिम्बू र मोडक एड्भटाइजिङ प्रालिका प्रोपाइटर कौशल राज सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तीनै जनाले भवन निर्माणसम्बन्धी ठेक्कामा झुटा बिल पेस गरी एक लाख २९ हजार ६६७ रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)