अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु
khabarhub.com · Tue Jun 16 06:07:54 GMT 2026

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै अमेरिकी वायुसेनाको ‘बी-५२’ बमवर्षक विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोइङ कम्पनीका दुई कर्मचारीसमेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)