प्रविधिको विश्व मञ्चमा नेपाल : एआई र रोबोटिक्समा नेपाली टोली
clickmandu.com · Tue Jun 16 06:04:03 GMT 2026

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षेत्रमा नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजित विश्वस्तरीय प्रतियोगितामा नेपालका सहभागी टोलीहरूले विभिन्न विधामा पुरस्कार जित्दै देशको गौरव बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ