सर्वोच्चको परमादेश : ‘सडक अतिक्रमण हटाई पैदलयात्रुको मौलिक हक संरक्षण गर्नू’
annapurnapost.com · Tue Jun 16 05:59:15 GMT 2026

काठमाडौं :
सर्वोच्च अदालतले सडकपेटी अतिक्रमण गरी सुरक्षाकर्मीको पोस्ट, निर्माण सामग्री वा प्लेटफर्मजस्ता संरचना बनाउँदा पैदलयात्रुको संविधानप्रदत्त हक हनन् हुने ठहर गरेको छ। अदालतले त्यस्ता अतिक्रमण हटाई नागरिकको मौलिक हक संरक्षण गर्न
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)