मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

nepalbahas.com · Tue Jun 16 06:00:33 GMT 2026

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

२ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)