भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिमा विशेष पूजा–आराधना
nepalnews.com · Fri Aug 28 10:03:49 GMT 2026

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा, आराधना गरेका छन्।
नेता चौथाइवाले नेतृत्वको टोली आज बिहान पशुपतिनाथ मन्दिरमा दुई हजार १०० रुपैंयाँको सात वटा विशेष पूजाको रसिद काटेर विशेष पूजा, आराधना गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)