महेश भन्छन्- शरणार्थी र टेरामक्स फैसलाले दलहरूलाई बदनाम गराउने ‘काल्पनिक कथा’ पुष्टि गर्यो
nagariknews.nagariknetwork.com · Tue Jul 07 15:45:53 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले नक्कली भुटानी शरणार्थी र टेरामक्स प्रकरणका हालैका अदालती फैसलाहरूले स्थापित दल र तिनका नेताहरूलाई बदनाम गराउन ‘काल्पनिक कथाहरू’ बुनिएको पुष्टि गरेको दाबी गरेका छन्।
मङ्गलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सचिव बस्नेतले यस्तो दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)