नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायत दोषी ठहर, यस्तो छ अदालतको फैसला
aarthiknews.com

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १४ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।
अदालतले मंगलबार दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ
बेचन झा
भुटानी शरणार्थी प्रकरण
न्यायाधीश नीतिज राई
शमशेर मियाँ